दफा ११
नेपाल सरकार र कोषको सम्बन्ध
यो ऐन बमोजिम कोषले नेपाल सरकारको राय वा स्वीकृति लिनुपर्ने कुरामा वा नेपाल सरकारमा पेश गर्नु पर्ने कुरामा नेपाल सरकारसंग लेखापढी गर्दा अर्थ मन्त्रालय मार्फत गर्नुपर्छ ।